यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार अमेरिकन डलरको खरिददर १२९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३० रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यस्तै, आज युरो खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रीमा १४१ रुपैयाँ २६ पैसा तोकिएको छ ।

यता, आज अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ५८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

कतारी रियाल १ को खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६१ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ८ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ३६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४४ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३४५ रुपैयाँ ९७ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?