एजेन्सी/इटालियन अभिनेत्री जिना लोलोब्रिगिडाको निधन भएको छ । उहाँको ९५ वर्षको उमेरमा निधन भएको हो । जिना ५० र ६० को दशककी सुपरस्टार हुनुहुन्थ्यो । उहाँलाई सबैले मायाले ‘लोलो’ भन्ने गर्थे ।
जिनालाई संसारकै सबैभन्दा सुन्दर महिला पनि भन्ने गरिन्थ्यो । जीनाले आफ्नो करियर मोडलको रूपमा सुरु गर्नुभएको थियो । उहाँले ‘कम सेप्टेम्बर’, ‘ट्रापेज’, ‘बिट द डेभिल’, ‘बुना सेरा’, ‘मिसेस क्याम्पबेल’,लगायत थुप्रै चर्चित चलचित्रमा काम गर्नुभएको छ । उहाँ फोटो पत्रकार पनि हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच