हसनाले जितिन् मिस नेवाः वर्ल्डको उपाधि

Read Time = 1 min

काठमाडौं । मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डंगोलले जित्नुभएको छ ।

राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डंगोलले ताज आफ्नो नाममा पार्न सफल हुनुभएको हो ।

यस्तै आर्या महर्जन फस्ट रनर अप घोषित हुँदा रितिशा वज्राचार्य सेकेण्ड रनर अप तथा स्नेहा खड्गी थर्ड रनर अप हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?