कर्णाली प्रदेशको उपसभामुख आज चयन गरिँदै

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज (बुधबार) चयन गरिँदैछ ।

मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि दिउँसो १ बजेको समय तोकेको हो ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९९० बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।

यसअघि आइतबार प्रदेश सभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?