ब्रासिलिया। ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दंगा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ ।
गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा उनीहरुलाई हटाइएको हो ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ सुरक्षाकर्मीलाई हटाएको जानकारी दिए ।
ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो समर्थकले सरकारी भवनमा छिरेर तोडफोड गरेका थिए । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका