मेरो माइक्रो फाइनान्सको १० औँ साधारणसभा

Read Time = 1 min

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको १०औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरण पारित गरेको छ ।

संस्थाले आव २०७८/०७९ मा तीन अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशका ६४ जिल्लामा एक सय ४९ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?