कान्तिमा हिमालयनको काउन्टर

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामी र उनीहरूका परिवारजनलाई लक्षित गरी काउन्टर स्थापना गरेको जनाएको छ । भुक्तानी काउन्टरले सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?