काठमाडौं। जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड-२’ सैन्य ट्यांक पठाउने निर्णय गरेको छ ।
जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक पठाउन अनुमति दिएका हुन् ।
जर्मनीमा निर्मित यो सैनिक ट्यांक कुनैपनि देशले तेस्रो मुलुकमा पठाउन जर्मनीको अनुमति लिुनपर्ने अनिवार्य प्रावधान थियो । यसअघि जर्मनीले यो ट्यांक युक्रेन पठाउन आनाकानी गरिरहेको थियो ।
जर्मनीले हाललाई १४ वटा ‘लियोपार्ड-२’ ट्यांक पठाउने निर्णय गरेको हो । पोल्याण्डले यसअघि नै युक्रेनमा त्यस्ता ट्यांक पठाएर सहयोग गर्ने निर्णय गरेकोमा जर्मनीले अनुमति नदिएका कारण रोकिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच