काठमाडौं । ग्रामर स्कुल एन्ड कलेजको सातौ एक्जिभेसन सम्पन्न भएको छ । यस अघि ६ पटक सम्म एक्जिवेसन सफलतापुर्वक सम्पन्न भएको थियाे । एक्जिवेसनमा साईन्सका विद्यार्थीले रोबर्ट प्रदर्शन तथा अन्य आविष्कारको प्रदर्शन गरेका थिए ।
त्यस्तै आर्ट एन्ड क्राफ्टका विद्यार्थीले चित्रकला प्रदर्शन, वेस्टर्न र इस्ट्रन कल्चरल बाजाहरुको प्रदर्शन, मार्शल आर्टका बिध्यार्थीले विभिन्न काताहरुको प्रदर्शन गरेका थिए । साथै, विभिन्न कल्चरल ड्रेसहरु, खाना सम्बन्धी स्किल समेत प्रदर्शन गरिएको थियो ।
कक्षा १ देखि बि बि एस सम्मका विद्यार्थीहरुले विभिन्न स्किल देखाउदै एक्जिबेसन सम्पन्न भएकाे हाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका