पाकिस्तानमा ग्यास विस्फोटबाट १६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

इलामाबाद । पाकिस्तानमा ग्यास विस्फोटबाट बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

बुधवार क्वेटा सहरको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटे विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिका सहित १६ जनाको मृत्यु भएको हो ।

घटनामा दुई महिला पनि घाइते भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?