युवा संघले ‘केपी ओली कप’ राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले ‘केपी ओली कप’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।

प्रतियोगिताबारे जानकारी गराउन संघले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको छ । आज (शुक्रबार) दिउँसो १ बजे त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको हलमा प्रतियोगिताबारे जानकारी गराइने संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?