काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानको प्रमुख आतिथ्यतामा नेपाल चलचित्र नृत्य संघको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न महाधिवेशनले जनकबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष गम्भीर विष्ट, सोम लाम, अजय स्याङ्तान, माहसचिव दीपेन्द्र तिमल्सिना, सचिव लीलाधर भट्टराई, सहसचिव दीपक तामाङ, कोषाअध्यक्ष नारायण रिजाल, सह कोषाअध्यक्ष नवराज रिजाल रहनुभएको छ । यस्तै, सदस्यहरूमा देबराज सप्कोटा, हरि अधिकारी, सुरेन्द्र बसेल, काजिष श्रेष्ठ र रमेश बुढाथोकी निर्वाचित हुनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच