लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनु भएको छ ।

आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार उहाँले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?