धनगढी । कैलालीमा कारसँग बस ठोक्किएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शुक्रवार साँझ कारसँग बस ठोक्किएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ना८अ ६३६१ नम्बरको बस प्रदेश ३–०१–०२४ च १३१ नम्बरको कारसँग ठोक्किएको छ ।
बस तथा कारमा सवार यात्रुलाई चोटपटक भने लागेको छैन । कार र बसमा भौतिक क्षति भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको