काठमाडौं । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयको राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएकोमा उच्च कदर गर्दै अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको केलएल दुगड समूहले जनाएको छ ।
साथै भन्सार कार्यालयले विगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षासमेत गरेको छ । स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सनफ्लो सनफ्लावर आयललगायत ब्राण्डका खानेतेल उत्पादन गर्दै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको