यस्तो छ तपाईंको माघ १४ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ माघ १४ गते शनिबार, ई.सं २८ जनवरी, २०२३ । तिथि- माघ शुक्लपक्ष सप्तमी, नक्षत्र- अश्विनी, योग- साध्य, करण- वणिज, चन्द्रराशि- मेष, सूर्योदयः ६ः५५, सूर्यास्तः १७ः४० ।

मेष : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

वृष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ ।

मिथुन : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।

तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

वृश्चिक : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।

धनु : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मकर : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कुम्भ : उद्योग तथा बन्द व्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।

मीन : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?