म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं। आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनललाई १–० ले हराउँदै सिटीले पाँचौं चरणमा पुगेको हो ।

खेलको ६४ औं मिनेटमा नाथन एकेले निर्णायक गोल गरे ।

उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?