लघुचलचित्र ‘किन’सार्वजनिक

Read Time = 1 min

काठमाडौं । लघुचलचित्र ‘किन’सार्वजनिक भएको छ । विभिन्न फिल्मी फेष्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र लभ र सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो । गणेश उप्रेती, केदार उप्रेती, सन्तोष राम्दम, सिद्धार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

चलचित्रमा स्वुप्न सुमको स्वर, उत्पल कँडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ विश्वले लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेतीको सह–निर्दशन विष्णु मिश्राको मेकअप अशोक भुजेलको छायांकन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?