सर्लाही । संघीय संसद भवन नजिकै आत्मदाहको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्यकाे संझनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि सभा गरिएको छ ।
इलाम पन्चकन्या ६ निवासी ३६ वर्षीय व्यवसायीको भोलि पल्ट उपचारको क्रममा निधन भएको थियो ।
आजआचार्यको सम्झनामा उद्योग वाणिज्य संघ लालवन्दीले लालवन्दीबजारमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि सभा गरेकाे हो ।
बैंकको चर्को ब्याज र उद्यारोको कारण आफ्नो व्यवसाय चौपट भएको भन्दै उनले आफैँलाई आगो लगाई आम्मदाह गरेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच