काठमाडौं । रिद्धिसिद्धी सिमेन्टले मकवानपुरको भीमफेदी गाउँपालिका-३ झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र वडा ३ का वडाध्यक्ष प्रीतिलाल लामासमेतको उपस्थिति थियो । भीमफेदीको कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको भन्दै कम्पनीले आगामी दिनमा समेत थप स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको