काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूको भेटवार्ता भएको हो ।
भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका