काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
दुई लघुवित्तबीच १००ः८७ को स्वापमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतामा साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक र आरमएडिसीका अध्यक्ष सुजता जोशीले हस्ताक्षर गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका