युएईमा अनिशालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाउनुभएको छ ।

आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गर्नुभयो । सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराउनुभएको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?