इन्टरनेट प्रदायक संघमा फेरि पराजुली

Read Time = 1 min

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा फेरि पनि सुधिर पराजुली चयन हुनुभएको छ । संघको २२औँ साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नवीनकुमार श्रेष्ठ र कोषाध्यक्षमा पुष्कर बडाल, सचिवमा सुरेन क्षेत्री र सदस्यमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा रहनुभएको संघले जनाएको छ । त्यस्तै, संघको सल्लाहकारमा विनय बोहरा, विनय साउद र प्रमेश खरेल रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?