म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो।

पहिलो लेगमा युनाईटेडले ३-० को अग्रता बनाएको थियो । दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एकरएक गोल गरे ।

अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग भिड्नेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?