जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
जुम्ला चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि कार्कीले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका थिए । कार्कीले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै आत्मदाह प्रयास गरेका हुन् ।
भ्रष्टाचारीलाई कारबाही हुनु पर्ने, रवि लामिछानेले न्याय पाउनुपर्ने, गृहमन्त्री बनाउनुपर्ने भन्दै उनले आत्मदाह प्रयास गरेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको