धादिङको सलाङघाटमा बस दुर्घटना हुँदा ६ जना घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका- ३ सलाङघाटमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बर्दियाका २० वर्षिय सुरज तिमल्सिना, राम बहादुर चौधरी , टिकाराम चौधरी, दयाराम थारु, सल्यानका ४० वर्षिय सुरेश बिक र नवलपरासीकी ४० वर्षिय लक्ष्मी पान्डे रहेका छन् ।

नेपालगन्जबाट काठमाडौ जाँदै गरेको ना ६ ख ४०५ नम्बरको बस शुक्रवार बिहान आफै अनियंत्रित भइ सडकमा पल्टदा ६ जना घाइते भएको हो ।
घाइते मध्ये सुरज तिमल्सिना, लक्ष्मी पान्डे र सुरेश बिकलाइ काठमाडौ रेफर गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…