गुल्मी । नेपाल वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्य समिति गुल्मीको नवौं अधिवेशन तम्घासमा सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत मदन भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा अशोक भण्डारी, सचिवमा कृष्णप्रसाद पाण्डे, कोषाध्यक्षमा सिर्जना खड्का सर्वसम्मत चयन हुनुभयो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई परेका समस्या समाधानका लागि आफु निरन्तर लाग्ने नव-निर्वाचित अध्यक्ष भण्डारीले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको