काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
बैठक बिहान साढे १० बजेबाट कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा सुरु हुन लागेको हो ।
बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नु हुनेछ। उहाँले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको