काठमाडौं । नारायणहिटी दरबार क्षेत्रबाट निस्किने टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब थियो ।
स्थानीय बासिन्दाले टुकुचा खोला मासेर संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिकामा जानकारी दिएपछि उनीहरूले टुकुचा खोलामा बनेका संरचना हटाउन माग गरेका थिए।
त्यसपछि महानगरले गत साउन १२ गते सूचना प्रकाशित गरी टुकुचा खोलाको अतिक्रमण हटाउन अपील गरेको थियो। महानगरले यसका लागि ३५ दिनको म्याद दिएको थियो।
तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएपछि महानगरको टोलीले जय नेपाल हल क्षेत्रमा डोजर लगाएको थियो । हलको आगनमा केही फुट खन्दा खोला भेटिएको थियो तर अहिले त्यही ठाउँ अस्तब्यस्त छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको