काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।
प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिँदै आएको छ । दुई दिन अघि बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा रहने वा समर्थन फिर्ता लिँदै बाहिरिने भन्ने विषयमा एक मत भएको थिएन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको