काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अर्को चुनावमा प्रधानमन्त्री हुनेगरी अभियान चलाउने बताउनु भएको छ ।
उहाँ आइतबार पत्रकार सम्मेलन गरी यस्तो बताउनु भएको हो । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला उहाँले भन्नुभयो “अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,” उहाँले भन्नुभयो “म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।”
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच