आशा लघुवित्तले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने

Read Time = 1 min

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर्ने जनाएको छ ।

कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश सेयरधनीहरुका लागी वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र आशाको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि वितरण हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?