कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध

Read Time = 0 mins

झापा । झापाको बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध गर्दै झापाली किसान ।

अण्डाको उचित मूल्य नपाएको भन्दै किसानले लेयर्स कुखुरा र अण्डा फालेर विरोध गरेका हुन् ।

तस्बिर : सन्तोष शर्मा/रासस

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?