प्रि-ओपन सेसनमा नेप्से ४.२७ अंकले वृद्धि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएकोछ । यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ ।

याे सेसनमा ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यता १३ उपसूचकहरु मध्ये २ कम्पनीमा ओरालो लागेको छ । कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनैपनि परिवर्तन आएको छैन ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?