नीर शाहसहित चलचित्र विकास बोर्डबाट राजीनामा दिनेको संख्या तीन पुग्यो

Read Time = 1 min

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिनुभएको छ ।

बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका शाह र अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिनुभएको छ ।

अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले यसअघि नै राजीनामा दिईसक्नुभएको छ ।

अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?