अल नासरको जितमा रोनाल्डोको चार गोल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साउदी प्रो लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई पराजित गरेको छ ।

किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४-० गोलअन्तरको जित निकालेको हो ।

नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चार गोल गरे । योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन् ।

जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?