आइएमई पे र श्रीयोगबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । आइएमई पे र श्रीयोग कन्सल्टिङबीच आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहने सम्झौता भएको छ । श्रीयोग डट कमका दक्ष कामदारले आफ्नो सेवाबमोजिमको भुक्तानी रोजगारदाताबाट आइएमई पेमार्फत् प्राप्त गर्न सक्नेछन् । सम्झौतासँगै सेवाग्राहीलाई डिजिटल प्रविधि प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?