धादिङमा हुने गुण्डागर्दी नियन्त्रण गर्छु : प्रहरी उपरीक्षक गौतम

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । आफ्नो कार्यकालमा धादिङको गुण्डागर्दीलाई नियन्त्रण गर्ने प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भएको छ ।

बागमती प्रदेश हेटौंडाबाट सरुवा भइ धादिङको कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भएका मिश्रले आइतबार पत्रकार सम्मेलन मार्फत सो कुरा बताउनु भएको हो ।

उहाँले धादिङ जिल्लामा हुने गरेको चोरी डकैती लगाएत अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

यस्तै राजमार्ग क्षेत्रमा हुने गरेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने , चेक जाचलाई कडाई क्षेमता भन्दा बढी यात्रु बोक्ने यातायातहरुको निगरानी गरि भोलिबाटै कार्बाही गर्ने बताउनु भएको छ । 'राष्ट्र सेबक कर्मचारी भएपछी जनताको सेवामा तल्लिन हुनुपर्छ । प्रहरी संगठन बलियो भयो भने मात्र अन्य निकाय बलियो हुन्छ । आमनागरिकले सुरक्षाको अनुभुती गर्न सक्ने खालको काम प्रहरीले गर्नुपर्छ । लुते प्रहरी होइन दह्रो प्रहरी भएर काम गर्नु पर्छ," उहाँले भन्नुभयाे ।

यस्तै प्रहरी उपरीक्षक मिश्रले प्रहरीमा आएका घटनामा कुनै राजनीति दलहरुको सोस फोस र दबाबमा नपरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ काठमाडौंमा शनिबार र आइतबार २४ घण्टा ग्यास बिक्री गरिने प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाउँदैछौँ : आईजीपी कार्की प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको… कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन सरकारसँग महासंघ अध्यक्ष श्रेष्ठको आग्रह रोहितको विरासतलाई अझ उचाइमा पुर्‍याउने जिम्मेवारी मेरो हो : कप्तान सन्दीप कारागार ऐन संशोधनदेखि पारदर्शी ‘नाइके’ नियुक्तिसम्म : सुधारको तयारीमा सरकार