काठमाडौं । लक्ष्मी बैंकले थप नयाँ दुई एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले एक्सटेन्सन काउण्टर पोखरा महानगरपालिका–११ स्थित मणिपाल अस्पताल र सोही महानगरपालिकाको १७ नं. वडास्थित हिमालय आँखा अस्पतालमा सञ्चालनमा ल्याएको हो ।
पछिल्ला एक्सटेन्सन काउण्टरसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउण्टर र पाँच हस्पिटल सेवा काउण्टर, १७९ एटिएम, दुई हजार पाँच सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्ट पुगेको बैंकले जनाएको छ ।
विदेशमा ख्यातिप्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सलाई आधिकारिकरूपमा प्रतिनिधि नियुक्त गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका