डीआईजी अशोक सिंहद्वारा पदबाट राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिनुभएको छ ।

सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहनुभएका उहाँले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाउनु भएको छ ।

आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहनुभएका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?