कुमारी बैंकका ग्राहकलाई मेदान्तमा छुट

Read Time = 1 min

काठमाडौं । कुमारी बैंक र भारतस्थित मेदान्त अस्पतालबीच सम्झौता भएको छ । सम्झौतासँगै कुमारी बैंकका कार्डवाहक खातावालले अस्पतालका सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

नेपालमा अन्य बैंकभन्दा कुमारी बैंकले अस्पतालमा बढी छुट पाउने गरी सम्झौता भएको बताइएको छ । अन्य बैंकले पाँच प्रतिशतमात्रै छुट पाउने गरेका छन् । बैंकले भारतका अन्य अस्पतालसँग पनि छुटका लागि पहल गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?