काठमाडौं। अष्ट्रेलियाले अमेरिकाबाट करिब ९० करोड डलर बराबरका २२० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।
औकस सम्झौताअन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्ने पन्डुब्बीमा प्रयोग गर्ने उदेश्यले ति क्षेप्यास्त्र खरिद बिक्रीको कारोबार हुन लागेको हो ।
अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अमेरिकी संसदले उक्त प्रस्ताव अनुमोदन गरेपछि बिक्री प्रक्रिया अघि बढ्ने छ ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो किनारा भन्दा पर पुग्ने भन्दै अष्ट्रेलिया आफूलाई सुरक्षित राख्न सक्षम हुने बताए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच