उपराष्ट्रपतिलाई भोट हाले लगत्तै प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष तीन नेताबीच छलफल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उहाँहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उहाँहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?