जेलिएको राजधानी(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । तारैतारको कुरुप जालोले राजधानी जस्तो पनि देखिन छाड्यो काठमाडौं । राजधानी भनेको सुन्दर, व्यवस्थित र विकसित हुनुको साटो धुलो, धुवा र तार जालोको कुरुपले भरिएको छ ।

विद्युत, टेलिफोन, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले पनि थेग्न नसक्ने गरी तार टाँग्दा सहर कुरुप मात्र भएको छैन, दुर्घटनाको जोखिम पनि बढेको छ ।

नेपाल विद्युत प्राधिकरणले जालो झै बेबारिसे अवस्थामा टाँगिएका तार ‘अण्डरग्राउन्ड’ गरी सहरलाई ब्यवस्थित गराइ राखेको छ । तर, टेलिकम र अन्य सेवा प्रदायक भने यसतर्फ अग्रसर छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?