जीवनको निर्देशनमा ‘मनभरी तिम्रो माया’

Read Time = 1 min

काठमाडौं । जीवन शाहीको निर्देशनमा रहेको गीत ‘मनभरी तिम्रो माया’ सार्वजनिक भएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनभरी तिम्रो माया’को भिडियो सार्वजनिक भएको हो ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा शब्द र संगीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यको एरेञ्जे छ ।

भिडियोमा अग्नि सुनार र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा विनोद वमको सम्पादन/कलर र विशाल लामाको ड्रोन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?