पुलचोक इन्जिनियरिङ क्याम्पस सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित हुनु भएको छ ।

आज भएको निर्वाचनमा उहाँले ६३५ मतसहित निर्वाचित बन्नुभएको हो ।

यता थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी हुनुभयो ।

उहाँले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गर्नुभएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?