बाघले आक्रमण गर्दा बर्दियामा २ महिलाको मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बाघको आक्रमणमा परी बर्दियाको २ महिलाको मृत्यु भएको छ ।

जिल्लाको मधुवन नगरपालिका ५ निवासी ५५ वर्षिय समुन्द्रि बुढाक्षेत्री र ५० वर्षिय धनसरा गुरुङ्ग घर नजिकै रहेको चिरौटा सामुदायिक बनमा घास काट्न गएको बेला सोमवार दिउँसो बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणमा परी दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?