काठमाडौं । अहिलेसम्मकै ठूलो धन राशी पुरस्कार राखिएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को फिल्ड अडिशन सम्पन्न भएको छ । चर्चित गीतकार संगीतकारको साथमा लोकप्रिय गायक तथा संगीतकार अमृत भारतीलगायत निर्णायक मण्डलमा रहनुभएको थियो । इन्टरनेशनल वेलफेर एण्ड सपोर्ट फौण्डेशन अफ अमेरिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
केही समयपछि डिजिटल अडिशन प्रसारण हुने आयोजक पक्षले जानकारी गराएको छ । फिल्ड अडिशनमा निर्णायकको भूमिकामा चर्चित संगीतकार कृष्ण बम मल्ल, शंकर थापा ‘स्माइल’, रामकुमार नेपाली, अमृत भारती, चेतन गोतामेलगायत रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच