नेपाल-रसिया चेम्बरमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल-रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन चयन हुनुभएको छ । चेम्बरको साधारणसभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य चयन हुनुभएको छ ।

दुईजना उपाध्यक्षमा कुमार कार्की र निमानुरु शेर्पा, महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ, दुईजना सचिवमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको चेम्बरले जनाएको छ ।

ADVERTISEMENT

सदस्यमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रूपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?